
मनोज गुप्ता // वीरगञ्ज, भाद्र २७
राष्ट्रपति रामचन्द्र पौडेल ले आज शुक्रबार राती विधिवत रूपमा प्रतिनिधि सभा विघटन गरेका छ्न ।
नव निर्मित सरकारका प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गर्नुका साथै अगामी फागुन २१ गते नयाँ प्रतिनिधि सभा सदस्यहरुको निर्वाचन सप्पन्न गर्ने मिति तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

