Home स्थानीय

स्थानीय

सिम्रौनगढ्को नगर परिषद रजिष्टरमै सिमित, कार्यपालिकामा खैलाबैला, विवाद पुनः उग्र हुँदै

राजु चौरसिया // बारा, कार्तिक- ३ बारा सिम्रौनगढको नगर परिषद रजिष्टरमै सिमित हुँदा कार्यसमितीमा खैलाबैला मच्चेको छ । यस अघि नगर परिषदको लागि भएको बैठक...

दशैंको मध्यमा कालीकामाई ठप्प, कर्मचारी र जनप्रतिनिधी बीच विरगञ्जमा भागबण्डा हुँदै, सेवाग्राहीको पिडा बुझिदिने कसले ?

वीरगञ्ज, कार्तिक २// कालीकामाईका कर्मचारी तथा पदाधिकारीहरु आफ्नो पदिय दायित्वलाई लत्याउँदै स्वार्थमा लिप्त भएको देखिएको छ । दशैंको मध्य अवधिमा अर्थात बडा दशैंको पाँचौ दिन विहिवार...

वडादशैंको चौथो दिन बाराको विश्रामपुर ४, बलिरामपुरमा पनि देवी कुष्माण्डाको पुजा गरी मनाईदै

 मनोज गुप्ता//  वीरगञ्ज, मंसिर १ वडा दशैंको चौथो दिन बुधवार देवी कुष्माण्डाको पुजा गरी मनाईदै छ । हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाडहरु मध्येको एक महान चाडको...

६८ औं प्रहरी दिवस पर्सा र बारामा विभिन्न कार्यक्रम गरी मनाईयो

  राजू चौरसिया वीरगञ्ज, असोज ३० ६८ औं प्रहरी दिवसको अवसरमा मंगलवार विभिन्न कार्यक्रम गरी पर्सा र बारामा मनाईएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रांगणमा पर्साका...

वडा दशैको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजा गरिदै

  वीरगंज, मंसीर ३० बडा दशैँको तेस्रो दिन मंगलवार माता चन्द्रघण्टाको पूजा गरी मनाईदै छ ।बडा दशैमा नवदिन सम्म माता दुर्गाको नव वटा रुपमा पूजा गर्ने...

दशैं आए पनि बजारमा चहलपहल हुन सकेन, व्यवसाय न हुदाँ व्यवसायीहरु चिन्तित

    अखिलेश कुमार यादव // बारा मंसिर ३० -  नेपालीहरूको महान चाड दशैं आए पनि यस बर्ष बारा जील्लाक बजारमा चहलपहल खासै नरहेक भेटिएको छ...

बडा दशैँको दोस्रो दिन आज ब्रह्मचारीणी देवीको पूजा गरिदै

वीरगंज, असोज २९ पूजा गरिदैं बडा दशैको दोश्रो दिन आज ब्रहमचारीणी देवीको पूजा गरिदै छ । नव दिन सम्म दुर्गा को नव वटा रूपमा पूजा...

सुवर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वकिल पाल करिब चार घण्टा कार्यकक्ष मै घेराउ

राजु चौरसिया बारा// असोज २९ - बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुले  प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई करिब ४ घण्टासम्म कार्यकक्षमा घेराउ गरिएको छ । बाराको सुवर्ण...

बडा दशैंको आज पहिलो दिन घटस्थापना, बस्तीपिच्छै कलशयात्रा, घरघरमा जमरा राखी माता शैलपुत्रीको पुजा हुँदै, शक्तिपिठहरुमा भक्तजनको व्यापक घुइँचो

वीरगञ्ज, असोज २८ वडा दशैं २०८० को पहिलोे दिन आज आईतवार देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीहरुले घर घरमा जमरा राखेका छन् भने बारा, पर्सा,...

परवानीपुर गाउँपालिका र वडाहरु दुई सिफ्टमा सञ्चालन

वीरगंज  । बाराको परवानीपुर गाउँपालिकाले आफ्नो कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्ने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले   असोज १७ गते  सूचना जारी गर्दै...

पाेखरियामा बजार अनुगमन, १० वटा पसललाई कारबाही

वीरगन्ज,१८असाेज: पर्साकाे पाेखरिया नगरपालिका वडा नम्बर ४ पाेखरिया बजारमा अनुगमन गरी १० वटा पसललाई कारबाही गरेकाे छ । पाेखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार...

नारायणी अस्पतालका लाखौं लाखका काठ र हार्डवेयरका सामानहरु चोरी गरेर विक्री गरेका यादव, अधिकारी र माझी माथि कसले कारवाही गर्ने ?

वीरगंज १४ असोज । नारायणी अस्पतालका भ्रष्टाचारीहरु तत्कालिन स्टोर प्रमुख हाल प्रशासन शाखामा कार्यरत्त नायब सुब्बा सुशिल यादव, सहायक स्टोर प्रमुख दामोदर अधिकारी र तत्कालिन...

Most Read

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...