१६ भदौ, काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक ९एसपी०हरू र १२० जना नायव प्रहरी उपरीक्षा ९डीएसपी०हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको शुक्रबारको...
सिरहा — स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले सिरहाको माडरस्थित कालीचौकबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–१७ माडरस्थित...
काठमाडौं– २०७९ वैशाखमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाउँदै हुन्डी कारोबारविरुद्धको कारबाहीमा कडाइ गर्न निर्देशन दियो । स्थानीय तहको चुनावको मिति...
काठमाडौँ । वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायधीशहरू ईश्वर...
सर्लाही । भारतीय ब्रान्डको बोरामा कमसल चामल प्याक गरी बिक्री गरेको आरोपमा सर्लाही प्रहरीले बयलबास बजारबाट एक उद्योगीलाई पक्राउ गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७...
काठमाडौं– हुण्डी कारोबारीमा जोडिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) महाराजगञ्जमा...
काठमाडौं । पनामा रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा आज सरोकारवालाबीच बिस्तृत छलफल भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्...
काठमाडौं– कानुन कार्यान्वयन र अपराध नियन्त्रणको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीका एक उच्च अधिकारी नै आपराधिक गिरोहहरुसँग मिलेर असुली धन्दामा लागेको खुलेको छ।
कालो धन...
मनोज गुप्ता // वीरगञ्ज, असोज ०६//
आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...
संजय गुप्ता// वीरगञ्ज, भाद्र २८//
आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ ।
मनसूनको...