Home समाज बैंक सञ्चालकहरुको दलालीले अर्थसँकट बढदै : मानव बचाउँ महाअभियान

बैंक सञ्चालकहरुको दलालीले अर्थसँकट बढदै : मानव बचाउँ महाअभियान

वीरगञ्ज, कार्तिक १०
बैंक, लघुवित तथा सहकारी संस्थाका सँचालकहरुको दलालीका कारण देश आर्थिक सँकटमा फसेको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । बैंक सञ्चालकहरु देशकै ठूलो दलाल भएको र सरकार अझै पनि यस विषयमा गम्भीर नभए कडा आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।
साथै सो समूहले बैंक, लघुवित तथा सहकारी संस्थाहरुको विरोधमा चेतावनी स्वरुप आज शुक्रवार विरगञ्जमा विरोध जुलुस प्रदर्शन समेत गरेकोे छ । राष्ट्र, राष्ट्रियता धर्म, सँस्कृति र मानव बचाउँ महाअभियान बारा नेपालको आयोजनामा निस्केको विरोध जुलुसले नगर परिक्रमा गरी घण्टाघरमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्ने क्रममा अधिकाँश बक्ताहरुले ठूलठूला नेता एवम् वर्तमान तथा पूर्व उच्च पदस्थ कर्मचारीहरु द्धारा नै सबै बैंक तथा वितीय सँस्थाहरु सञ्चालन भई जनताको ढाड सेक्नेगरी आफूखुशी ब्याज असुली गरेको कारण आज देशको अर्थतन्त्र धारासायी भएको आरोप लगाएका छन् । मिटरव्याजको नाममा सरकारले सामाजिक सौहार्दता विगाडी बैंक सञ्चालकहरुको स्वार्थ पुर्ति गर्ने खेल खेलिरहेकोले अब सर्वसाधारण जनता यसको विरोधमा लाग्नुपर्ने आवश्यक्ता रहेको समेत उनीहरुको ठम्याई छ ।

RELATED ARTICLES

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु तथा निषेधाज्ञा

संजय गुप्ता // वीरगञ्ज, भाद्र २६// जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । जेनजी समूहको आन्दोलनका कारण उत्पन्न भयावह अवस्थालाई नियन्त्रणमा लिन...

९० लाख बराबरको मालसामान सहित २ ट्रक बारा प्रहरीको नियन्त्रणमा

मनोज गुप्ता // वीरगञ्ज, भाद्र २३// बारा प्रहरीले आज सोमबार ९० लाख मूल्य बराबरको विभिन्न समान सहिन २ वटा ट्रक पक्राउ गरेको छ । विशेष सूचनाको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments