Home समाचार चण्डीमाई मठको भण्डारामा सन्तहरुको व्यापक सहभगिता

चण्डीमाई मठको भण्डारामा सन्तहरुको व्यापक सहभगिता

रन्जित पाण्डेय, बारा, कार्तिक १२
बाराको प्रर्सौनी मठका महन्त जयलाल गिरी बाबाको १६औं दिनको भण्डारामा नेपाल र भारतका करिब २०० भन्दा बढी सन्त महात्माहरुको उपस्थिती रहेको छ ।
बाराको प्रर्सौनी गाउँपालिका वडा नं. ४ स्थित चण्डीमाइ मठका महन्त जयलाल गिरी बाबा ब्रम्हलिन भएको १६ औं दिनको अवसरमा शनिवार मठको प्राँगणमा भएको भण्डारामा छिमेकी भुलुक भारत सहित नेपालका विभिन्न मठ मन्दिरका करिब २०० भन्दा बढि सन्तहरुको सहभागिता रहेको भण्डारा आयोजक समितीका अगुवा बालक गिरी नागा बाबाले बताएका छन् ।


भण्डारा कार्यक्रममा सम्पुर्ण सन्तहरुको सहभागितामा ३ दिनसम्म पूजापाठ एवम पकडी प्रकृया पूरा गरी नयाँ महन्त घोषणा गर्ने कार्यक्रम रहेको भण्डारा व्यवस्थापन सकितीका अध्यक्ष प्रेमलाल गुप्ताले बताएका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments