Home समाचार नयाँ कदम नेपालको नयाँ कार्यसमिती गठन

नयाँ कदम नेपालको नयाँ कार्यसमिती गठन


वीरगञ्ज, कार्तिक २२
नयाँ कदम नेपालको ९ सदसीय नयाँ कार्यसमिती रन्जित पाण्डेयको अध्यक्षतामा आज बुधवार गठन भएको छ । बाराको विश्रामपुर स्थित समृद्ध समाजका लागि युवा सशक्तिकरण नामक सामाजिक सँस्थाको भवनमा पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोद जैसवालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले तदर्थ समितीलाई खारेज गरी ९ सदसीय नयाँ कार्यसमिती चयन गरेको हो ।


नव गठित समितीको उपाध्यक्षमा मनिषा दुवे, सचिव अनुराधा अधिकारी, कोषाध्यक्ष मोहन दास तत्मा, सदस्यहरुमा कृृष्णा कुमारी अधिकारी, लक्ष्मी उप्रेति लगायतका रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी प्रसौनी गाउँपालिका प्रमुख विनोद जैसवाल, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक विनोद बोहरा, प्रसौनी ४ का वडाध्यक्ष याकुब अन्सारी लगायतकाहरुले आ आफनो मन्तब्य राख्नुका साथै दिपावली र छठ पर्वको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments