Home राष्ट्रिय नेपाली शिक्षकहरु द्वारा बृहत् प्रदर्शन, केन्द्रिय बैठकले आन्दोलनको नयाँ रुपरेखा आज ल्याउदै

नेपाली शिक्षकहरु द्वारा बृहत् प्रदर्शन, केन्द्रिय बैठकले आन्दोलनको नयाँ रुपरेखा आज ल्याउदै

वीरगञ्ज, फागुन २६//

नेपाली शिक्षकहरुले सङ्घिय राजधानी काठमाडौमा बृहत् प्रदर्शन गरेका छ्न ।

वि.स. २०८०को आन्दोलन पश्चात् भएको सहमतिमा सरकारले बेईमानी गर्न खोजेको आरोप लागाउदै यसपालिको आन्दोलनलाई निर्णायक बनाउने शिक्षक महासङ्घका केन्द्रिय अध्यक्ष लक्ष्मीकिशोर सुबेदिले बताएका छन् ।

सरकारले विद्यालय शिक्षक ऐन नल्याईकन अनेक वैकल्पिक बाटोहरुको माध्यमबाट शिक्षकहरुमाथी शोषण गर्न खोजेको आरोप शिक्षकहरुको रहेको छ ।

भर्खरै केही समय अगाडि सरकारले ल्याएको अध्यादेशले निवृतिभरण सम्बन्धि पूरानो सम्बन्धि पुरानो व्यवस्था अनुसार पेन्सन पाउने शिक्षकहरुलाई समेत नयाँ व्यवस्था (योग्दानमा अधारित निवृतिभरण सम्बन्धि व्यवस्था) मा समेट्नेगरी भूतप्रभावी नियम लाद्न खोजेको शिक्षकहरुको आरोप रहेको छ ।

यसपालिको आन्दोलनले विगतका शिक्षक आन्दोलनमा भएका सहमतिहरुलाई पूर्णरूपमा पालना हुनेगरी नयाँ शिक्षक ऐन नल्याएसम्म जारी राख्ने महासङ्घ केन्द्रिय समितिले जनाएको छ ।

साथै दोश्रो चरणको आन्दोलनको रुपरेखा तयार गर्न अहिले नेपाल शिक्षक महासङ्घ केन्द्रिय कार्यसमितिको बैठक बसिरहेको छ । बैठकद्वारा भएको निर्णय आजै सार्वजनिक गरिने तथा यसपालिको आन्दोलन निर्णायक हुने दाबी गर्दै आन्दोलनका लागि पूर्णरूपमा तयारीमा बस्न महासङ्घले शिक्षकहरु सङ्ग आग्रह गरेकोछ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments