Home प्रदेश मधेश मधेस सरकारले चालू आव भन्दा ३ अर्ब बढी बजेट आज सार्वजनिक गर्दै

मधेस सरकारले चालू आव भन्दा ३ अर्ब बढी बजेट आज सार्वजनिक गर्दै

मनोज गुप्ता// वीरगञ्ज, असार ०१//

मधेस सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ४६ अर्बको बजेट ल्याउने भएको छ ।

आज आइतबार अपराह्न ४ बजे अर्थमन्त्री सुनिल यादवले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकोे छ ।

सङ्घीय सरकारले मधेस सरकारका लागि लगभग ६ अर्ब जति समपुरक रकम दिने सुनिश्चित गरेपछि प्रदेशको बजेटको आकार बढेको हो । अगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा करिब तीन अर्बले बढ्ने देखिएको छ ।

गत जेठ २३ सार्वजनिक गरेको नीति तथा कार्यक्रमकै जगमा बजेट ल्याउने प्रदेश सरकारले दाबी गरेको छ ।

RELATED ARTICLES

पहिलो महिला प्रधानमन्त्रीद्वारा सपथ ग्रहण, ६ महिना भित्र निर्वाचन हुने

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २७// नेपालकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनियताको सपथ कार्यक्रम सम्पन्न भएको छ । नवनियुक्त प्रधानमन्त्री कार्की लाई राष्ट्रपति रामचन्द्र ...

शितल निवासमा जुट्यो सहमती, संसद विघटन सङ्गै कार्की आजै बेलुकी सरकार प्रमुखको रूपमा सपथ ग्रहण गर्ने

संजय गुप्ता // वीरगञ्ज, भाद्र २७// पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आज शुक्रबार बेलुकी नै प्रधानमन्त्री बनाउने सहमति भएको छ । आज शुक्रबार दिनभरी चलेको छलफल पश्चात...

संसद विघटन बारे आज छ्लफल हुँदै, कार्कीलाई प्रधानमन्त्री बनाउन सबै सहमत

संजय गुप्ता // वीरगञ्ज, भाद्र २७// अन्तरिम सरकार गठनका लागि आज शुक्रबार पनि छलफल हुने भएको छ । प्रधान सेनापती अशोक सिग्देलको समन्वयमा पूर्वप्रधान न्यायाधीश सुशीला...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments