Home राष्ट्रिय सूचिकरण नभएका फेसबूक लगायतका सामाजिक सञ्जालहरु नेपालमा नचल्ने

सूचिकरण नभएका फेसबूक लगायतका सामाजिक सञ्जालहरु नेपालमा नचल्ने

मनोज गुप्ता// वीरगञ्ज, भाद्र १९//
 सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
सरकारले सूचीकरणका लागि दिएको एक साताको समयावधि हिजो बुधबार  सकिएसँगै आज बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रीस्तरमा भएको  निर्णयलगत्तै मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन प्राधिकरणलाई आजै निर्देशन समेत दिएको छ ।

प्राधिकरणले सूचीकरण नभएका फेसबूक लगायतका  सामाजिक सञ्जाल बन्द भएपछि नेपालमा सूचीकरण भएका सामाजिक सञ्जालहरु टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ लगायतका चल्नेछन् भनि जानकारी प्राप्त भएको छ । यता निरन्तर रूपमा सञ्चालन हुने उदेश्यले  टेलिग्राम र ग्लोबल डायरीले पनि सञ्चार मन्त्रालयमा बिधिवत रूपमा सूचीकरणका लागि आवेदन बुझाइसकेका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments