Home राष्ट्रिय भिपिएन प्रयोग नगर्न साईबर ब्यूरोको आग्रह

भिपिएन प्रयोग नगर्न साईबर ब्यूरोको आग्रह

मनोज गुप्ता// वीरगञ्ज, भाद्र २१//

नेपाल प्रहरी साईबर ब्यूरोले भिपिएन प्रयोगमा रोक लगाएको छ ।

नेपाल सरकारले सूचीकृत नभएका फेसबुक लगायतका सामाजिक सञ्जालमा रोक लगाउने तयारीमा रहेको र सामाजिक सञ्जालमा रोक लगाए पछि भिपिएनको प्रयोग हुनसक्ने सम्भावित समस्यालाई मध्य नजर गर्दै साईबर ब्यूरोले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय भन्दा अघि नै गत बुधबार सूचना निकालेर भिपिएन प्रयोग नगर्न आग्रह गरेको हो ।

भिपिएनको प्रयोगबाट बैंकिङ्ग एपहरु ह्याक हुनसक्ने, व्यक्तिगत गोपनियता भङ्ग हुनसक्ने भाईरस लाग्न सक्ने जस्ता समस्याहरु उत्पन्न हुने भएकोले यसप्रती सचेत हुन साईबर ब्यूरोले आग्रह गरेको हो ।

सरकारले समाजिक सञ्जाल बन्द गरेको अवस्थामा नेपाल बाहिरको लोकेसन प्रयोग गरि गैरकानुनी रूपमा प्रयोगकर्ताहरु सकृय हुनसक्ने सम्भावना देखेपछि साईबर ब्यूरोले आमनागरिकलाई सतर्कताका लागि आग्रह गरेको हो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments