Home Blog Page 4

१ महिनामा करिब 3 हजार सवारी दुर्घटना २३९ को मृत्यु

0

 

समान्य प्रशासन मन्त्री गुप्ता द्वारा राजिनामा

0

मनोज गुप्ता// वीरगञ्ज, असार ३१//

नेपाल सरकारका संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज मङ्गलवार राजीनामा दिएका छन् ।

घूस मांग गरेको आरोप लागेको अडियो सार्वजनिक भइ व्यापक रूपमा विरोध हुनथाले पछि नैतिकताको आधारमा आफूले राजीनामा गरेको मन्त्री गुप्ताले सामाजिक सञ्जालमा बताएका छन् ।

आफूमाथि लागेको आरोपको छानबिन गर्न सहयोग मिल्नेगरी नैतिकताको आधारमा राजिनामा गरि बाटो प्रशस्त गरेको समेत उनले बताएका छन ।

पर्साको भाठ्ठा धाम दुधेश्वरनाथ मन्दिरमा भव्य मेला शुरु

0

गोरखाको विकट पालिका धार्चेमा टेलिमेडिसिन सेवा सुचारू

0

मनोज गुप्ता// वीरगञ्ज, असार २९//

विकट पालिकाको रुपमा रहेको गोरखाको धार्चे गाउँपालिकामा श्रश्यदृश्यका माध्यमबाट स्वास्थ्य उपचार गरिने ‘टेलिमेडिसिन’ सेवा सुरु भएको छ । धार्चे गाउँपालिका, वार्मनेष्ट फाउन्डेशन, रिन्युएवल वल्र्ड, गोरेटो गोरखा र प्रदेश अस्पताल गोरखाको सहकार्यमा सो सेवा सुरु गरिएको हो ।

विकट ग्रामीण क्षेत्रका महिला, बालबालिकालाई, गर्भवती र सुत्केरीहरुलाई लक्षित गरी उक्त सेवा सुरु गरिएको गोरेटो गारेखाको कार्यकारी निर्देशक पवनरमण खनालले जानकारी दिएका छन् ।

 हालको सुरुवाती चरणमा धार्चे गाउँपालिकाअन्तर्गतका सात वडामा रहेका सात स्वास्थ्यचौकीमा ‘टेलिमेडिसिन सेट’ स्थापना गरेर सेवा सञ्चालन गरेको छ ।

टेलिमेडिसिनको सेटमा एउटा क्यामेरा, टेलिभिजन, टेलिफोन र स्पिकर हुन्छ जसको मद्दतले टाढा टाढाका विरामीहरुको अवस्था बुझ्न र स्वास्थ्य सम्बन्धि परामर्श दिन सकिन्छ । धार्चेका ७ वटै वडामा रहेका स्वास्थय चौकी र प्रदेश अस्पताल गोरखामा उक्त सेट स्थापना गरेर सेवा सुरु गरिएको आयोजकले जनाएका छ्न ।

‘ग्रामीण भेगका बिरामीको स्वास्थ्यमा जटिलता आएमा वा स्वास्थ्य चौकीबाट सेवा सम्भव नभएमा टेलिमेडिसिनका माध्यमबाट सेवा लिन सकिन्छ ।’ धार्चेको स्वास्थ्यचौकीमा बिरामी उपचारका क्रममा केही समस्याहरु देखिएमा टेलिमेडिसिनका माध्यमबाट प्रदेश अस्पतालका विशेषज्ञसँग सिधै परामर्श लिन सकिने जनाईएको छ ।

‘धार्चेका जुनसुकै स्वास्थ्यचौकीमा उपचारका क्रममा केही समस्या देखिए सिधै प्रदेश अस्पतालमा सम्पर्क गर्न मिल्ने ‘सिस्टम’ छ । उताबाट आएको फोन अस्पतालको नर्सिङ स्टेशनले उठाउँछ समस्याअनुसार विषयगत डाक्टरसँग सम्पर्क गराइदिने कुरा गोरेटो गोर्खाका खनालले  बताएका छन् ।

हाल सेट अप कार्य भैरहेको तथा आगामी साउन १ गतेदेखि  प्रभावकारी रूपमा सेवा सञ्चालन हुनेछ ।

 गोरखा जिल्लामा पहिलो पटक धार्चे गाउँपालिकामा टेलिमेडिसिनको व्यवस्थित प्रयोग सुरु गरिएको हो । यसका माध्यमबाट दुर्गम क्षेत्रका नागरिकले गाउँमा विशेषज्ञ डाक्टरको परामर्शसहित उपचार पाउने उनले भएका छन् ।

यो सेवा सुरु भएपछि डाक्टरलाई देखाउनकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने  भएको छ । भिडियो परामर्शका क्रममा विशेषज्ञ डाक्टरले आवश्यक भए मात्र बिरामीलाई बोलाउने नत्र गाउँमै  उपचार हुने भएको छ ।

SEE को नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उतिर्ण

0

मनोज गुप्ता // वीरगञ्ज, असार १३//

 माध्यमिक शिक्षा परीक्षा(एसईई) २०८१ को नतिजा आज शुक्रबार सार्वजनिक भएको छ । आज दिउसो सार्वजनिक भएको नतिजा अनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आज शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए ल्याउने – ८ जना, जीपीए २ देखि २.४० सम्म ल्याउने४,१२६ जना, जीपीए २.४० देखि २.८० सम्म ल्याउने  ४८,४७९ जना, जीपीए २.८० देखि ३.२० सम्म ल्याउने ८९,१२४ जना, जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने  ८१,३८५ जना, जीपीए ३.६० देखि ४.० सम्म ल्याउने  ४८,१७७ जना र नन ग्रेडेड ल्याउने १,६७,५९७ जना गरी जम्मा पास विद्यार्थी संख्या २,७१,२९९ जना रहेको छ । यस वर्ष मधेस प्रदेशमा जीपीए ३.६० देखि ४ सम्म  ल्याउने विद्यार्थीको संख्या– ४,१३८ रहेकोे छ ।

 गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार आएको  देखिएको छ । गत वर्ष ग्रेड कम्प्लिट गर्ने विद्यार्थीको संख्या ४८ प्रतिशत रहेको थियो ।

गत २०८१ चैत ७ गते देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परिक्षामा देशैभरिबाट ४ लाख ३८ हजार ८ सय ९६ जना  विद्यार्थी सहभागी भएका थिए ।

गहवामाईको तेस्रो रथ यात्रा ऐतिहासिक रूपमा सप्पन्न

0

iskenderun escort,
iskenderun escort,
iskenderun escort,
hatay escort,
iskenderun escort,
iskenderun escort,
iskenderun escort,
iskenderun escort,
iskenderun escort,
iskenderun escort,
iskenderun escort,
iskenderun escort,
antakya escort,
antakya escort,
bursa escort,
görükle escort,
bursa escort,
bursa escort,
hatay escort,
diyarbakır escort,
diyarbakır escort,
diyarbakır escort,
elazığ escort,
elazığ escort,
elazığ escort,
arsuz escort,
arsuz escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
adana escort,
adana escort,
adana escort,
adana escort,
adana escort,
adana escort,
malatya escort,
malatya escort,
eskişehir escort,
eskişehir escort,
manisa escort,
izmit escort,
izmit escort,
izmit escort,
izmit escort,
izmit escort,
izmit escort,
izmit escort,
izmit escort,
izmit escort,
ısparta escort,
ankara escort,
ankara escort,
gaziantep escort,
gaziantep escort,
gaziantep escort,
gaziantep escort,
gaziantep escort,
gaziantep escort,
gaziantep escort,
gaziantep escort,
seks hikayeleri,
erotik hikayeleri,
erotik seks hikayeleri,
sakarya escort,
sakarya escort,
sakarya escort,
van escort,
van escort,
mersin escort,
mersin escort,
istanbul escort,
izmir escort,
izmir escort,
samsun escort,
konya escort,
konya escort,
konya escort,
konya escort,
konya escort,
erzurum escort,
erzurum escort,
malatya escort,
alanya escort,
rent a car chisinau,
Chirie Auto Chisinau,
chirie auto chisinau
chirie auto,
porno izle,
porno,
porno izle,
turk porno,
sikis izle,
porna,
xhamster,
rus porno,
anal porno,
porno seyret,
tük porno,
amatör porno,
liseli porno,
hd porno,
sarışın porno,
mobil porno,
xnxx porno,
Eskişehir escort,
izmir escort,
erzurum escort,
erzurum escort,
iskenderun escort,
iskenderun escort,
iskenderun escort,
denizli escort,
denizli escort,
denizli escort,
denizli escort,
antalya escort,
denizli escort,

संजय गुप्ता // वीरगञ्ज, असार १३//

गहवामाईको तेस्रो रथयात्रा आज शुक्रबार ऐतिहासिक रूपमा सम्पन्न भएको छ ।

करिब १ महिना अघिदेखि नै रथयात्राको व्यापक चर्चा रहेको थियो । रथयात्रालाई भव्यरुपमा सफल बनाउनका लागि दुरदराज तथा वीरगञ्ज र आसपासका क्षेत्रबाट लाखौं भक्तजनहरु सहभागी भएका छन ।

आज विहान करिब ७:१५ बजे वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिर परिसरबाट विधिवत पूजापाठ गरि सुरु भएको रथयात्रा करिब १ लाख भन्दा बढी श्रद्धालुहरुको सहभागीतामा नगर परिक्रमा गरि पुनः मन्दिर प्राङ्गणमा आई सम्पन्न भएको छ । रथयात्राका क्रममा गहवामाई को जय लगायतका विभिन्न नारा हरु लगाई भक्तजनको उत्साह थपिएको थियो भने नगरका विभिन्न चौक चौकहरुमा विभिन्न व्यक्ति तथा संस्थाका सहयोगमा पेय पदार्थ वितरण गरिएको थियो । रथयात्रालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था पनि अत्यन्तै कडा बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साथै रथयात्रामा स्थानीय जनप्रतिनिधि लगायत पर्साका अधिकान्स जिल्लास्तरीय देखि केन्द्रिय स्तरका नेताहरुको समेत साथ र समर्थन रहेकोे देखिएको छ ।

जनताको आशाको किरण बन्दै युवा नेता बलम्पाकी

0

रञ्जित पाण्डेय// वीरगञ्ज, असार १२//
पछिल्ला दिनमा जनताको सुख-दुखमा साथ दिइरहेका युवा नेता तथा समाजसेवी टेकबहादुर बलम्पाकी स्थानीय स्तरमा आशाको केन्द्र बन्दै गएका छन्। सामाजिक काम, सेवामुलक कार्यक्रम र पीडितसँगको प्रत्यक्ष संवादमार्फत बलम्पाकी जनतामा लोकप्रियता कमाउँदै छन्।

हालै सम्पन्न निःशुल्क दन्त शिविर कार्यक्रममा टेकबहादुर बलम्पाकीको सक्रिय उपस्थिति देखिएको थियो। उक्त कार्यक्रममा गाउँका बृद्धबृद्धा, महिला, बालबालिका लगायत दर्जनौँ मानिसहरूले निःशुल्क उपचार सुविधा पाएका थिए। वृक्षको छायाँमा बसेर उनले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका विषयमा सरोकार राख्ने बुँदाहरू सुने र सम्बोधनको प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागी स्थानिय बासिन्दा हरिप्रसाद यादवले भने, “बलम्पाकीज्यू जस्ता युवा नेताले गाउँ समाजको हितका लागि काम गर्न थालेको देख्दा हामीलाई धेरै आश लाग्न थालेको छ। उहाँको व्यवहार सरल र जनमुखी छ।”

बलम्पाकीले आफुलाई ‘पदको लागि होइन, परिवर्तनको लागि राजनीति’ भन्ने आदर्शमा टिकाउने बताउँदै आएका छन्। उनले विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, विपन्न वर्गलाई खाद्यान्न सहयोग, वृद्धवृद्धालाई स्वास्थ्य चेकजाँच, र रक्तदान जस्ता कार्यक्रम निरन्तर गर्दै आएका छन्।

टेकबहादुर बलम्पाकीले भने, “जनताको साथ, विश्वास र स्नेह नै मेरो शक्ति हो। म सदैव जनताको हितमा समर्पित रहनेछु।”

सवारी दुर्घटनामा परि चितवनमा ७ को मृत्यु, १८ घाईते

0

संजय गुप्ता// वीरगञ्ज, असार ०७//

सवारी दुर्घटनामा परि आज शनिबार विहान चितवनमा ७ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ डडुवा भन्ने स्थानमा बस र ईभी ठोक्किएर दुर्घटना भाएको हो ।

धनगढीबाट काकड्भिट्टा तर्फ जादै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुर बाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको ईभी गाडी एक आपसमा ठक्कर खादा भएको दुर्घटनामा परि मकवानपुर हटिया -३ का सोमप्रसाद रुपाखेती र हेटौंडा -५ का मैयाँ कुमारी न्यौपाने रहेका छन् भने बाकीको परिचय खुल्न सकेको छैन । दुर्घटनामा परि ५ जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकहरुको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ भने घट्ना बारे विशेष अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।

आईटी फोकल शिक्षकहरूको क्षमता विकास तालिम गोरखाको धार्चेमा सुरु

0

संजय गुप्ता // वीरगञ्ज, असार ०२//

आईटी फोकल शिक्षकहरुको क्षमता विकास सम्बन्धि ३ दिने तालिम आज सोमबारदेखि गोरखाको धार्चेमा सुरु भएको छ ।

 

धार्चे गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको तालिमको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ्ले आज बिहान १० बजे माछिखोला स्थित होट्ल हिलट्पमा उदघाट्न गरेकिछन ।

पालिकाको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारको अध्यक्षतामा सप्पन्न उदघाट्न कार्यक्रममा पालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख पुष्पराज जोशी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन प्राविधिक सहायक श्याम कुमार मण्डलले गरेका छन् ।

३ दिन सम्म चल्ने तालिममा पालिका भित्र सञ्चालित विभिन्न विद्यालयहरुबाट २० जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमले ३ दिनमा शिक्षकहरुको शिक्षण सिपलाई आधुनिक सुचना तथा सञ्चार प्रविधिको प्रयोगले अझै प्रभावकारि बनाउने विश्वास लिइएको छ ।

मधेस सरकारले चालू आव भन्दा ३ अर्ब बढी बजेट आज सार्वजनिक गर्दै

0

मनोज गुप्ता// वीरगञ्ज, असार ०१//

मधेस सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ४६ अर्बको बजेट ल्याउने भएको छ ।

आज आइतबार अपराह्न ४ बजे अर्थमन्त्री सुनिल यादवले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकोे छ ।

सङ्घीय सरकारले मधेस सरकारका लागि लगभग ६ अर्ब जति समपुरक रकम दिने सुनिश्चित गरेपछि प्रदेशको बजेटको आकार बढेको हो । अगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा करिब तीन अर्बले बढ्ने देखिएको छ ।

गत जेठ २३ सार्वजनिक गरेको नीति तथा कार्यक्रमकै जगमा बजेट ल्याउने प्रदेश सरकारले दाबी गरेको छ ।